कावासोती । नवलपुरको कावासोती २ भाटटोला बेल चोक स्थित नवदुर्गा रंगशाला खेल मैदानमा चैत्र २६ गतेदेखि बैशाख ७ गतेसम्म आदिवासी जनजातिको तेस्रो नवलपुर महोत्सव हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ नवलपुरको आयोजनामा महोत्सव हुन लागेको हो ।...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology